नारायणी नदीमा शव भेटिने क्रम बढेपछि चितवनमा कोल्ड स्टोर सञ्चालनको तयारी
रसुवाको बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूका शव चितवनस्थित नारायणी नदीमा भेटिन थालेपछि शव व्यवस्थापनमा चुनौती थपिएको छ।एकै ठाउँमा धेरै शव भेटिन थालेपछि चितवन प्रशासनले सुरक्षित रूपमा राख्न अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी गरेको छ।चितवनमा हाल करिब ५० वटा शव राखेर व्यवस्थापन गर्न सकिने क्षमता छ। तर, पछिल्लो समय नारायणी नदी किनारमा एकै स्थानमा ४ देखि ५ वटासम्म शव भेटिन थालेपछि थप स्थान
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







